Uncategorized

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ रुपैयाँ रहेको छ । त्यस्ते आज कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२३ रुपैयाँ ७५ रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३० रुपैयाँ ०१ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १३६ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०१ पैसा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker