Uncategorized

बढ्यो विदेशी मुद्राको भाउ

काठमाडौं । आज अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ । आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ४० पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ ५२ पैसा रहेको छ। पैयाँ ९७ पैसा रहेको छ।

त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६९ पैसा, बिक्रिदर २६ रुपैयाँ ८३ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ २२ पैसा र बिक्रिदर १३६ रुपैयाँ ९७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४४ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker