आजको बिदेशी मुद्राको बिनिमय दर, महँगो हुदै अमेरिकी डलर

साउन १७, काठमाडौं , नेपाल राष्ट्र बैंकले आजको लागी बिदेशि मुद्राको बिनिमयदर यसप्रकार तोकेको छ । आज अमेरिकि डलर १को खरिदर ११० रुपैयाँ १९ पैसा, बिक्रिदर ११०.७९ पैसा तोकेको छ  । आज अमेरिका मलेसिया लगायतका देशका मुद्राको पनि दर केहि बढेको छ ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close