Uncategorized

बारुले कम्मर चर्चामा ( भिडियो सहित )

[mashshare]

हिन्दु नारीहरुको महान चाड तिज नजिकिदै गर्दा रामहरि चौलागाईं र शुभद्रा ढुङ्गाना लाई भने  बरुले कम्मर भाँच्न मन लागेको छ । उसो त बर्षा शुरु भएसंगै  नेपाली सांगितिक बजारमा विभिन्न तिजसंग सम्बन्धित गीतहरु सुन्न तथा हेर्न पाइन्छ । यो पटक यहि भिडमा सुमधुर स्वर लिएर गायिका सुभद्रा ढुङ्गाना र गायक रामहरि चौलागाईंको बरुले कम्मर बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

आलाप स्टुडियोले बजारमा ल्याएको यो तिजको गीत तथा म्युजिक भिडियोले चर्चा बटुल्न थालेको छ । यो गीतमा रामहरि चौलागाईं को लय शब्द रहेको छ भने झलक संगितमको संगीत संयोजनमा गीत निर्माण भएको छ गीतको म्युजिक भिडियो लाई शंकर बि.सी ले निर्देशन गरेका छन् भने यस म्युजिक भिडियोमा शंखर बि.सी र दिपाशा बि.सी को अभिनय रहेको छ दुर्गा पौडेलको छायांकन रहेको यो म्युजिक भिडियो लाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker