Uncategorized
आजको बिदेशी मुद्राको बिनिमय दर,
काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा तोकेको छ ।
बिभिन्न देशको मुद्राको बिनिमयदर यसप्रकार रहेको छ