Uncategorized

पाकिस्तानका राष्ट्रपती आरिफ अल्वीको भारतलाई युद्दको धम्की

पाकिस्तानका राष्ट्रपती आरिफ अल्वीले भारतलाई युद्दको धम्की दिएका छन् । उनले भने कि हामी युद्ध चाहान्दैनौं, तर यदि भारतले लडाई गर्छ भने उनीहरूसँग जिहाद र लडाई बाहेक अरु कुनै बाटो हुँदैन ।

पाकिस्तानको स्वतन्त्रता दिवसमा आफ्नो सम्बोधनमा उनले भने कि आज सारा विश्वले देखेको छ कि पाकिस्तान काश्मिरको जनताको साथ खडा छ र उनीहरुलाई सहयोग गर्न तत्पर छ।

उनले कश्मीरीलाई सहयोग गर्न कहिल्यै नछोड्ने पनि बताएका छन् । उनले यो पनि भने कि पाकिस्तान यस मुद्दामा संयुक्त राष्ट्र सुरक्षा परिषदमा (यूएनएससी) जानेछ भारतले जम्मू-काश्मिरको बारेमा गलत निर्णय लिएर संयुक्त राष्ट्रसंघको नियम उल्लङ्घन गरेको आरोप लगाए ।

यति मात्र होइन, उनले भारतलाई सिमला सम्झौता भारतले तोडेको आरोप पनि लगाए। यो याद गरिनु पर्छ कि यो उही पाकिस्तान हो जसले न सिमला सम्झौता स्वीकारेको छ न अन्य सम्झौतामा कुनै ध्यान दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker