Uncategorized

वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा ”छोरी” सार्वजनिक [भिडियो ]

काठमाडौं । चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’का मुख्य कोच, वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको मर्मस्पर्शी गीत ”छोरी” को म्युजिक भिडियो सार्वजनिक भएको छ। मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको म्युजिक भिडियोमा क्याप्टेन विजय लामा र नायिका बेनिशा हमाल र महिशा पुन थापा फिचर्ड छन भने भिडियोमा उत्सव दाहालको क्यामेरा ,बिकाश दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ भिडियोलाई गोत्र इन्टरटेण्टमेन्टले बजारमा ल्याएको हो ।

सेलिब्रिटी पाइलट क्याप्टेन विजय लामा ,नायिका बेनिशा हमाल र मैशा पुन थापा अभिनित वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको मर्मस्पर्शी गीत ”छोरी” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको म्युजिक भिडियोमा भिडियोमा उत्सव दाहालको क्यामेरा ,बिकाश दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ । भिडियोलाई गोत्र इन्टरटेण्टमेन्टले बजारमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker