Uncategorized
रवि लामिछानेको पक्राउको बिरोधमा शनिबार चितवन बन्द को घोषणा
चितवनमा आत्महत्या गरेका पत्रकार सालिकराम पुडासैनिलाई आत्महत्या गर्न बाध्य पारिएको अभियोगमा पक्राउ परेका न्युज 24 टेलिभिजनका पत्रकार रवि लामिछानेलाई आनुसन्धानका लागि ५ दिन म्याद थपेर थुनामा राखेको बिरोधमा लामिछानेका सर्थकहरुले शनिबार चितवन वन्दको घोषणा गरेका छन् ।
रबिका समर्थकहरुले शुक्रबार दिनभर पनि प्रदर्शन गरेका थिए । रबि लामिछानेलाई फसाउन खोजिएको उनिहरुको भनाई छ ।