Uncategorized
मेनेन्द्र रिजालले प्रधानमन्त्रीलाई दिए काउन्टर ( भिडियो सहित)
काठमाडौं । आजको बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद मेनेन्द्र रिजालले प्रधानमन्त्रीलाई काउन्टर दिएका छन् । रिजालले भने ‘ठीक हो प्रधानमन्त्रीज्यू, यस्तो काम गरेपछि त अर्कोपल्ट कांग्रेसबाहेक अरु कसको सरकार बन्नै सक्दैन ।’
प्रधानमन्त्री ओलीले आफ्नो संबोधनका क्रममा आफूहरुले लोकतन्त्रका लागि लडेर आएको भन्दै लोकतन्त्रप्रतिको प्रतिवद्धतामा प्रश्न नउठाउन आग्रह गरेका थिए ।
जवाफमा सांसद रिजालले एक पटक लोकतन्त्रका लागि लड्दैमा जीवनभर जे गर्न पनि लाइसेन्स नपाइने बताए ।
भिडियो हर्नुहोस् ।