Uncategorized

मेनेन्द्र रिजालले प्रधानमन्त्रीलाई दिए काउन्टर ( भिडियो सहित)

काठमाडौं । आजको बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद मेनेन्द्र रिजालले प्रधानमन्त्रीलाई काउन्टर दिएका छन् । रिजालले भने ‘ठीक हो प्रधानमन्त्रीज्यू, यस्तो काम गरेपछि त अर्कोपल्ट कांग्रेसबाहेक अरु कसको सरकार बन्नै सक्दैन ।’

प्रधानमन्त्री ओलीले आफ्नो संबोधनका क्रममा आफूहरुले लोकतन्त्रका लागि लडेर आएको भन्दै लोकतन्त्रप्रतिको प्रतिवद्धतामा प्रश्न नउठाउन आग्रह गरेका थिए ।

जवाफमा सांसद रिजालले एक पटक लोकतन्त्रका लागि लड्दैमा जीवनभर जे गर्न पनि लाइसेन्स नपाइने बताए ।

भिडियो हर्नुहोस् ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker