समाचारसमाज

नगरकोटको बन क्षेत्रमा बनेका सवै होटलहरु भत्काउँछौं : सोम प्रसाद मिश्र(मेयर)

नगरकोट – चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले नगरकोटलाई शान्त र शुन्दर बनाउनको लागि नगरकोटका टहरा भत्काउनु परेको आईडिया खबरलाई बताएका छन्। उनले उप-निर्वाचनको मुखमा आएर कतिपयले राजनितीक स्बार्थको लागि द्दोन्द भट्काउन खोजेको पनि आरोप लगाए ।

केहि स्थानिय वास्तवमै सुकुम्वासि नै रहेको भए छानबिन गरि उनिहरको लागी अस्थाईरुपमा  बसोबासको ब्यबस्ता पनि नपाले गर्ने बताएका छन् ।

नगरकोटलाई शुन्दर बनाउन बनक्षेत्रमा बनेका होटलहरुलाई पनि नाप जाँच गरिसकेका छौं  बन क्षेत्रमा बनेका सवै होटलहरुलाई पनि भत्काउँछौं । उनले भने ।

नगरपालिकाले कसैलाई काखा र कसैलाई पाखा गर्दैन नियम अनुसार एक्सन लिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close