Uncategorized

चट्याङ लागेर एकको मृत्यु

ताप्लेजुङ — ताप्लेजुङको फुङलिङ नगरपालिका–८ मा चट्याङ लागेर एकको मृत्यु भएको छ मृत्यु हुनेमा फुङलिङ नगरपालिका–८, का भक्तबहादुर विक रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक संजयसिंह थापाले बताएका छन् ।

बिहीबार साँझपख हावाहुरी र पानीसँगै परेको चट्याङले लाागेर भक्तबहादुरको ज्यान गएको हो । मृतकको मुचुल्का उठाइसकेर  मृतकको जिल्ला अस्पतालमा पोस्टमर्टम गरिएकाे प्रमुख थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker