Uncategorized

प्रदेश २ मा आज सार्वजनिक विदा

जनकपुरधाम – भगवान श्री कृष्ण जन्माष्टमीको अवसरमा प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले श्री कृष्णजन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै शुक्रबार सार्वजनिक विदा दिइएको जनाउनु भएकाे छ ।

धार्मिक आस्थाको यस पर्वलाई हर्षोल्लासका साथ मनाउन उनले आग्रह गरेका छन्। यसअघि तराईमा जन्मको एकदिनपछि मेलाको विदा हुने गर्दथ्यो ।

 

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker