Uncategorized

तामाङ भाषाको चलचित्र “तिल्दा” को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौं – सेवा फिल्मस् प्रा.लि.को ब्यानर वीरबहादुर तामाङको निर्माण तथा बाबु जिम्बाले निर्देशन गर्नुभएको तामाङ भाषाको कथानक चलचित्र तिल्दा…? को  शुक्रबार चलचित्र विकास बोर्डको हलमा ट्रेलर सार्वजनिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा तामाङ चलचित्र संघका अध्यक्ष विकु बहादुर तामाङ (विकु थोकर) को उपस्थिति रहेको थियो भने कार्यक्रममा यो चलचित्रमा अभिनय गर्ने र प्राविधिक सहयोग गर्ने चलचित्रकर्मीलाई सम्मान समेत गरिएको थियो ।  यो चलचित्रले तामाङ समुदायको संकृती, परम्परा र कलालाई समेटिएको निर्माण पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker