सिदिङ्वा गाउँपालिका,ताप्लेजुङ्ग

परिचय
ताप्लेजुङ्ग जिल्लाको पुर्वी भू-भागमा अवस्थित २,०६ वर्ग कि.मी श्रेत्रफल फैलिएको सिदिङ्वा गाउँपालिका स्थानीय सिदिङ्वा देवी अवस्थित सिदिङ्वा डाँडाको नामले नामाकरण गरिएको देखिन्छ । साविकको कालिखोला, सादेवा, आंखोप, साव्लाखु, लिम्बुदिन, मेहेले, र सुरुमखिम गा.वि.स लाई समेटी निर्माण गरिएको उत्त गाउँपालिकामा ७ वडा रहेको छ । कुल १२०९९ जनसंख्या रहेको यस गाउँपालिका मुख्य आयश्रोत कृषि, पशुपालन तथा जडीबुटी रहेको छ । धार्मिक स्थल तिम्बङ पोखरी र सुन्दर ढ्वाङढ्वाङे झरना रहेको यो गाउँपालिकामा धेरैभन्दा धेरै पर्यटकिय, जैविक, सास्कृतिक, धार्मिक, ऐतिहासिक स्थलहरु छ।
साव्लाखु भञ्जयाङ केन्द्र रहेको यो गाउँपालिकाको केही वडा वाहेक सबै वडाहरुमा मोटरबाटो विस्तारभैसकेको छ ।
जनप्रतिनिधी विबरण
सम्पर्क
सिदिङ्वा गाउँपालिका
साब्लाखु, ताप्लेजुङग
फोन नंः 9742691940
ईमेलः [email protected]
वेवसाइट : http://sidingbamun.gov.np