Uncategorized
पूर्व माओवादी निकट मजदुरहरुले११ सुत्रे माग राखेर आन्दोलनको घोषणा
काठमाडौं – पूर्व माओवादी निकट मजदुरहरुले श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन कार्यानवयनको माग राख्दै पेट्रोलियम पदार्थ सप्लाई राक्ने चेतवानी दिएका छन् ।
अखिल नेपाल पेट्रोलियम मजदुर संघले विज्ञप्ती निकाल्दै श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन कार्यानवयनको माग राख्दै पेट्रोलियम पदार्थ सप्लाई राक्ने चेतवानी दिएका हुन । अखिल नेपाल पेट्रोलियम मजदुर संघका केन्द्रिय अध्यक्ष शिव पोख्ररेले विज्ञप्ती माफत ११ सुत्रे माग राखेर आन्दोलनका घोषणा गरिएको जानकारी गराएका छन ।