Uncategorized

पुडासैनीको आत्महत्या प्रकरणमा भैरहेको थुनछेक बहस सकियो ,६ बजे आदेश आउने

भरतपुर – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको चितवन जिल्ला आदालतमा भैरहेको थुनछेक बहस भर्खरै सकिएको

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्युज २४ का कार्यक्रम प्रस्तोता रबि लामिछाने लाई रिहाईको माग गर्दै चितवन जिल्ला अदालत आसपासको क्षेत्र यतिखेर तनाबग्रस्त बनेको छ ।

रबिलामीछाने समर्थकहरुले प्रहरिलाई ढुङ्गा गरेपछि भिड नियन्त्रण गर्न प्रहरिले अस्रूग्यास प्रयोग गरेको छ  भने केहि ब्यक्तीलाई नियन्त्रमा समेत लिएको  छ ।

अदालतमा थुनछेक बहस चलिरकेको हाम्रा चितवन सम्वाददाताले जनाएका छन् । साँझ ६ बजे सम्म अदालतको फैसला आउने रवि लामीछाने तर्फका कानुन व्यवसायीले अधिबक्ता कृष्ण पौडेलले जानकारि दिए। वादि तर्फवाट रबि लाई लगाएको आरोप पुष्टि गर्ने कुनै पनि प्रमाण पेस गर्न नसकेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker