Uncategorized

रवि लामिछानेले आज दिउसो २ बजे धन्यवाद सभा गर्दै

चितवन – न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेले आज दिउसो २ बजे चितवनको नारायणि किनारमा धन्यवाद सभा गर्ने भएका छन् । आज चितवनको ग्लोवल होटलमा पत्रकार सम्मेलन गर्दै लामिछानेले यो बताएका हुन् ।

पत्रकार सम्मेलनमा उनले न्याएको पक्षमा दिन रात नभनि भोको प्यासो भएर सडकमा रहेर रिहाईको माग गर्’नु भयो । उहाँहरुको चाहाना र उहाँहरुको समस्याको समाधानका लागी अझ फराकिलो भएर आगामी दिनमा अगाडि बढ्ने र सधै उहाँहरुले लगाउनु भएको ऋण तिर्ने कोशिस गरिरहने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker