Uncategorized

नेपाल चीन विच उच्चस्तरीय वार्ता सुरु

काठमाडौं – होटल याक एण्ड यतीमा नेपाल चीन उच्चस्तरीय वार्ता सुरु भएको छ । वार्तामा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका छन् । टोलीमा अर्थमन्त्री युवराज खतिवडा पनि सहभागी  भएका छन् ।

त्यसै गरि  चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री वाङ यीले गरेका छन् । नेपाल चिन बिचमा शुरु भएको बार्तामा दुई देशको आपसि हित र दुई देशकको  ब्यापार सुद्दढ पार्ने विषयमा छलफल हुने स्रोतले जनाएको छ । आजको वार्तामा नेपालमा चिनिया लगानि बढाउने विषयमा पनि छलफल हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker