Uncategorized
नेपाल र चीनबीच तीन सम्झौता, मनाङमा ३५ करोड अस्पताल बनाइदिने सहमति
काठमाडौं – नेपाल र चीनबीच भएको उच्च स्तरिय बार्तामा तीन सम्झौता भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । काठमाडौंको याक एण्ड यति होटलमा भएको उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा हस्ताक्षर भएको हो ।
सम्झौताहरु
१. करिव ३५ करोड रुपैयाँ लागतमा चीनले अस्पताल बनाइदिने
२. आपतकालीन राहतका लागि ५ हजार टेन्ट उपलब्ध गराउने
३. स्वयंसेवक चिनियाँ भाषा शिक्षक आपूर्ति
दुबै सम्झौतामा अर्थसचिव र चाइना डेभलपमेन्ट को अपरेशनका उपाध्यक्षले हस्ताक्षर गरेका छन्