Uncategorized

नेपाल र चीनबीच तीन सम्झौता, मनाङमा ३५ करोड अस्पताल बनाइदिने सहमति

काठमाडौं – नेपाल र चीनबीच भएको उच्च स्तरिय बार्तामा तीन सम्झौता भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । काठमाडौंको याक एण्ड यति होटलमा भएको उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा हस्ताक्षर भएको हो ।

सम्झौताहरु

 १. करिव ३५ करोड रुपैयाँ लागतमा चीनले अस्पताल बनाइदिने

२. आपतकालीन राहतका लागि ५ हजार टेन्ट उपलब्ध गराउने

३. स्वयंसेवक चिनियाँ भाषा शिक्षक आपूर्ति

दुबै सम्झौतामा अर्थसचिव र चाइना डेभलपमेन्ट को अपरेशनका उपाध्यक्षले हस्ताक्षर गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker