Uncategorized
आजको चुन चाँदिको मुल्य कति ? हेर्नुहोस्
काठमाडौं – आज बुधबार सुनको मुल्य स्थिर रहेको छ | मंगलबार नेपाली बजारमा प्रतितोला छापावाल सुन ७१ हजारमा र तेजाबी सुन प्रतितोला ७० हजार सात सयमा कारोबार भइरहेको थियो भने आज पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ |
त्यस्तै आज चाँदीको मुल्य भने बढेको छ | मंगलबार प्रतितोला १० रुपैयाँले घटेर ८७० रुपैयाँमा कारोबार भएको थियो भने आज बुधबार १० रुपैयाले बढेर प्रतितोला ८८० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।