प्रदेशप्रदेश नं. ३

विप्लव पुत्र प्रकाश चन्द रिहा

काठमाडौं – प्रतिवन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त गरेको छ । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

अस्पतालभित्र हुलहुज्जत गर्न खोजेको भन्दै प्रकाशसहित १६ जना विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणको क्रममा प्रहरीसँग झडप हुँदा केही विद्यार्थी घाइते छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close