स्थानिय गतिबिधि

बञ्जारा तथा बञ्जाडे सामाज नेपालको राष्ट्रिय भेला सम्पन्न

हेटौंडा –  बञ्जारा तथा बञ्जाडे सामाज नेपालले आज हेटौंडामा राष्ट्रिय भेला २०७६ को आयोजना गरेको छ । सद्भाव,सहकार्य र सम्बर्द्धनका लागि बन्धुत्ब भन्ने कुरालाई आत्मसाथ गर्दै एकताको सन्देसलाई फैलाउन कार्यक्रम गरिएको बञ्जारा तथा बञ्जाडे सामाज नेपालका ४ नं प्रदेश संयोजक गणेश बञ्जाराले जानकारि दिए।

हेटौंडाको बुद्धचोकमा भएको सो कार्यक्रममा बोल्दै समाजका अध्यक्ष,अर्जुन प्रसाद बञ्जारा, महासचिब मेघ बहादुर बञ्जारा, कोषाध्यक्ष दिपेन्द्र शर्मा बञ्जाराले  ले सबै बञ्जारा तथा बञ्जाडे हरुलाई एकजुट भएर अगाडि बढ्न आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker