राजनीति

तरुण दलमा भाँडभैलो, अध्यक्षले महासचिवलाई थमाए पदबाट हटाएको पत्र

काठमाडौं – आन्तरिक विवादमा फसेको नेपाल तरुण दलमा अध्यक्षले महासचिवलाई पदमुक्त गरेको पत्र दिएका छन् । अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाएका हुन् ।

अनुशासनहीन काम गरेकाले शाहीलाई कारबाही गरिएको अध्यक्ष बस्नेतले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close