राजनीति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई झपार्दै ज्ञानेन्द्र शाहि (भिडियो सहित)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रैज्ञानेन्द्र शाहिले झपारे । नेपालगञ्ज बिमानस्थल र बुद्ध एयरको बिमान उनि सहतका केहि युवा हरुले झपारेका हुन् ।
भिडियो हेर्नुहोस्
युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई थर्काउँदै भिडियो खिचेको हो । काठमाडौं आउने विमानलाई मन्त्रीले एक घण्टासम्म कुराएर यात्रुलाई सास्ती दिएको भन्दै शाहीको टोलीले मन्त्रीमाथि हप्कीदप्की गरेको भिडियोमा देख्न सकिन्छ ।
मन्त्री भट्टराईले व्यस्तताको कारण आफु आउन ढिला भएको र विमान चढ्न ढीलो भएकोमा फेसबुक मार्फत क्षमा मागेका छन् ।