हेडलाईन

सरकारलाई प्रतिपक्षको कडा चुनौती (भिडियो सहित)

काठमाडौं- बिहिबार प्रतिनिधिसभाको बजेट अधिवेशन सकिएको छ । नियमानुसार आन्तिम दिन प्रतिनिधि सभाका विपक्षी दलका नेताहरुले सरकारले यो अधिबेसन समय अवधिभर भए गरेका गतिबिधिहरुको बारेमा आफ्नो धारणा राख्ने गर्दछन् ।

आजको प्रतिनिधी सभाको बैठकमा बोल्दै नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले आगामी अधिवेशन सरकारका लागि सहज नहुने आशय ब्यक्त गरेका छन् । भिडियो हेर्नुहोस् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै पुर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली जनताले आफुले बनाएको संविधानका धेरै सकारात्मक भएको ले यो ढूंगाको अक्षरको नभएकोले समय र जनताको आवाश्यकता अनुसार संविधानमा भएका परिमार्जन गर्नु आवाश्यक रहेको बताएका छन् ।

भिडियो हर्नुहोस् ।

त्यस्तै प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले   संबिदान दिवसलाई कालो दिवस रहेको ब्यक्त गर्दै सरकारले उर्दी जारि गर्दैमा मनाउन बाध्य नहुने बिचार ब्यक्त गरेका छन् ।

जनताका भावनालाई पाखालायर गरेको सरकारले मनाउनलागेको संविधान दिबसको औचित्य नरहेको पनि बताएका छन् । भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker