हेडलाईन

संबिधान दिबस देशभर बिभिन्न कार्यक्रम गरि मनाइदैं (फोटो फिचर )

काठमाडौं- आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ।

संविधान दिवसको अवसरमा शुक्रबार तनहुँको दमौलीमा आयोजित ¥यालीमा नेपालको झण्डा सहित सहभागी नेपाल प्रहरी।

संविधान दिवसको अवसरमा शुक्रबार तनहुँको दमौलीमा आयोजित ¥यालीमा नेपालको झण्डा सहित सहभागी नेपाली सेना।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७६ मुल समारोह समिति झापाद्वारा आयोजित चन्द्रगढीमा प्रभातफेरी ¥याली।

संविधान दिवस २०७६ को अवसरमा नुवाकोटको त्रिशूली बजारमा जिल्ला मूल समारोह समितिको आयोजनामा निकालिएको प्रभातफेरीमा बट्टार लाखे समूह आफ्नो प्रस्तुती देखाउँदै।

संविधान दिवस २०७६ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा नाँचगान गरी हर्षाेल्लासका साथ संविधान दिवस मनाउँदै राष्ट्रसेवक कर्मचारी।

जिल्ला मूल समारोह समिति तनहुँद्धारा आयोजित संविधान दिवस २०७६ को अवसरमा शुक्रबार तनहुँको सदरमुकाम दमौलीमा नेपालको झण्डा सहित र्याली।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker