गीत संगीत

गायक विशाल निरौलाको ‘ज्यान यो परदेशी’ (भिडियो)

[mashshare]

काठमाडौं– गायक विशाल निरौलाको ‘ज्यान यो परदेशी’ बजारमा आएको छ।

गीतमा गायक निरौलाकै शब्द संगीत तथा आवाज रहेको छ। गीतमा मादल, गितार र सारंगी जस्ता वाद्य वादकको प्रयोग गरिएको छ।

गीतमा परदेश गएको छोराले आफ्नो परिवारलाई सम्झेर व्यक्त गरेको पीडालाई प्रस्तुत गरिएको छ। गीतलाई तलको भिडियोमा हेर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker