गीत संगीत

एलिना र बाहुबलीको अभिनयमा गाह्रो छ (भिडियो)

काठमाडौं – मिना निरौलाको नयाँ आईटम गीत ‘गाह्रो छ’ सार्वजनिक भएको छ । गीतमा एलिना बास्कोटा,लोमस,सन्तोष र ह्यारी चाहललाई फिचर्ड गरीएको छ ।

गीतमा राजकुमार बगरको शब्द र संगित रहेको छ । नेपालमै पहिलो पटक बाहुबलिको भिडियो भनेर उपनाम दिईएको उक्त गीतलाई प्रज्वल राज घिमिरेले निर्देशन गरेका हुन् । आईटम बिटमा बनेको उक्त गीतले दर्शकको मन जित्नेमा निमार्ण पक्ष आसाबादि रहेको छ ।उक्त गीत तथा भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ ।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker