गीत संगीत

देउडा इतिहासकै पृथक गीत ” झुम्की” (भिडियो )


काठमाडौं.-  प्रतिभाशाली गायक बिष्णु भट्टको आवाज र संगित अनि उमेश कठायतको शब्दमा तयार भएको देउडामा आधारित पृथक अनि उत्कृष्ट  गीत झुम्की सार्वजनिक भएको छ । एभरेष्ट ग्यालरीको बजार व्यवस्थापनमा रेहेको उक्त गीतको भिडियो मा मोडल सृष्टि खड्काका साथमा सुरज मल्ल र कैलाश कठायतको अभिनय हेर्न सकिन्छ । विक्रम चौहानको निर्देशन ,प्रकाश खड्काको छायांकन र मिलन बिकको सम्पादनमा म्युजिक भिडियो तयार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker