आइडिया
चुरोटको कुलत छुटाउने अचुक उपाय

युवाहरुमा चुरोट सुर्ती जस्ता कुलतले आफ्नो उर्जासिल समय, स्वास्थ्य तथा सम्पतिको नास प्रायस भै रहेको हुन्छ । चुरोट छोड्न चाहनेहरूले चुरोट पिउने मानिसबाट टाढै रहनुपर्छ । कतिको बानि कुनै बहाना बनाएर सुरोट शुर्तिको सेवन गर्ने हुन्छ । जेसुकै बहाना बनाए पनि चुरोटले हाम्रो स्वाथ्यमा दिर्घकालिन र अल्पकालिन दुबै असर पारिरहेको हुन्छ तसर्थ चुरोट शुर्ति छाड्नै बुद्धिमानि हुन्छ ।
चुरोटको कुलत छुटाउने उपाए यसप्रकार छन् ।
- चुरोट पिउने तलतल लाग्दा चिया, कफी तथा नास्ता खानु उपयुक्त हुन्छ ।
- किन चुरोट छोड्दैछु भन्ने विषयमा आफूले आफैंलाई सम्झिरहनुहोस ।
- अरूले तानेको देख्दा आफूलाई पनि तलतल लाग्यो भने आफैंले आफूलाई ‘केही मिनेट ढिलो गर्छु’ भन्नुहोस् । यस्तो चलाखीले पनि चुरोटबाट बिस्तारै टाढा बनाउँछ ।
- मनलाई नियन्त्रण गर्नुहोस् । आत्म अनुशासन कायम गर्दै कठोर हुनुहोस्