अन्तर्राष्ट्रियसमाचार
पाकिस्तानको शक्तिशालि भुकम्पमा परि ५ को मृत्यु ५० घाईते

एजेन्सि – पाकिस्तानको जटलान क्षेत्रमा केन्द्र बनाएर आज साँझ गएको एक शक्तिशालि भुकम्पबाट ठुलो धन जनको क्षति भएको अनुमान गरिएको छ प्रारम्भिक जानकारि अनुसार पाकिस्तानमा ५ जनाको मृत्यु भएको र ५० जना घाईते भएको बताईएको छ । मुख्य सडकहरु पुरै खाल्टा परेका छन् भने सडकमा चलिरहेका सवारि साधनहरु गुड्दा गुड्दै लडेका छन् ।
भुकम्पको कम्पन भारतको नयाँ दिल्ली, जम्मु कस्मीर लगायतका क्षेत्रमा परेपनि भारतमा भने अहिलेसम्म कुनै मानविय क्षति भएको जानकारी आएको छैन ।
यो पनि पढ्नुहोस् –
पाकिस्तान लाई केन्द्र बनाएर गयो शक्तिशाली भूकम्प मुख्य सडकहरु क्षतबिक्षत(फोटो फिचर )