अन्तर्राष्ट्रिय

पाकिस्तानमा गएको भुकम्पको कारण ३१ व्यक्तिको मृत्यु , सयौं घाईते(फोटो फिचर)

एजेन्सि- मंगलबार पाकिस्तानमा गएको भुकम्पको कारण अधिकांश भागमा असर परेको पाकिस्तानको गृहमन्त्रालयले जनाएको छ । यो प्राकृतिक प्रकोपले हालसम्म पाकिस्तानमा ३१ व्यक्तिको मृत्यु भइसकेको छ, भने सयौं मानिस घाइते भएका छन्। कहाँ के कति क्षति भयो भन्ने बिबरण आउन समय लाग्ने पाकिस्तानको गृह विभागले जनाएको छ ।

भुकम्पका तश्विरहरुः-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker