गीत संगीत

नेपाली संगीतमा सुरेश शाहीको नयाँ फड्को : “मान्छे चिन्ने हो”[भिडियो]

काठमाडौं – देउडा गित संगीतमा लामो समय बिताएर चर्चामा रहेका गायक सुरेश शाहीको फरक शैलिको म्युजिक भिडियो “मान्छे चिन्ने हो” सार्बजानिक भएको छ ।

प्रेमप्रसंगमा ठेट नेपाली उखानहरुलाइ समेटिएर रचना गरिएको यो गीतमा सुरेश शाही र पुष्पा बोहोराको श्वर रहेको छ भने यो गीतको रचना, संगीत तथा एरेञ्ज गाएक सुरेश शाहिले नै गरेका छन् । वल्डकभर मिडियाको प्रस्तुतिमा रहेको यो म्युजिक भिडियो लोक आधुनिक शैलिको रहेको छ ।

बिरेन्द्र भाट बिपिनको निर्देशनमा रहेको यो म्युजिक भिडियोमा सन्तोष सिंग र याङ्शु श्रेष्ठले अभिनय गरेका छन् । त्यस्तै यो म्युजिक भिडियोको सम्पादन वल्ड कभर मिडियाले नै गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker