गीत संगीत

सत्यराज र स्वरुपराज आचार्यको “ए सानी .” सार्वजनिक (भिडियो)

काठमाडौं
सत्यराज र स्वरुपराज आचार्यको पछिल्लो गीत” ए सानी .” सार्वजनिक भएको छ । शिखर कोइराला (चन्द्र)को शब्द रहेको उक्त गीतको भिडियो लोकप्रिय नायक गजित बिष्ट , मोडल गम्भीर बिष्ट र समिक्षा पोखरेलको अभिनय रहेको छ । पृथक तरिकाले चित्रण गरिएको भिडियोमा द्वय बिष्ट बन्धु र आचार्य बन्धुको उत्कृष्ट साङ्गितिक समायोजन हेर्न सकिन्छ । भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker