गीत संगीत

गायक मछिन्द्र राईको आवाजमा”फुलको कुरा ”भिडियो सहित

आर पोखरेल/काठमाडौं
नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक मचिन्द्र  राईको आवाजमा ”फुलको कुरा ”गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ  ।

प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा समेटिएको छ । डान्सिङ्ग गीतको भिडियोमा गीतको मर्म अनुसारको नृत्य प्रस्तुत गरिएको छ ।  रमेश कडरियाको शब्द तथा संगीत गीतमा रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ । गीतमा फुलन्देकी आमा उमेश राई , आरुशी मगर र मौसमी सुब्वाको फिचरिङ्ग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker