हेडलाईन
महरालाई रिसले गलत आरोप लगाए: रोशनि शाही(भिडियो सहित)

काठमाडौं
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि लागेको ‘जवरजस्ती करणी’को आरोप गलत भएको संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बताएकी छन् ।
उनले सभामुख महराले आफूमाथि कुनै पनि दुव्र्यवहार नगरेको दावी समेत गरेकी छन् ।
नागरिक खबर अनलाइनको अन्र्तवार्तामा शाहीले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउंमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको बताएकी छिन
नागरिक खबरलाई दिएको भिडियो अन्तर्वार्ता उनले आइतबार सांझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासंग लामो समयदेखि भेटघाटसमेत नभएको स्पष्ट पारेका छिन् ।