गीत संगीत
बसन्तको संगीतमा हावा चल्यो सार्वजनिक(भिडियो)

काठमाडौं
गायक निशान भट्टराई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक हावा चल्यो बोलको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ । गीतको शब्द पनि सापकोटाले नै लेखेका हुन् ।