पत्रपत्रिकासमाचार

महराको राजनीति हरण गर्ने महिला माओवादी जनयुद्धकी कार्यकर्ता

[mashshare]

काठमाडौं
आजका पत्रिकाहरुले नेकपा नेता कृष्णबहादुर महराले सभामुख पदबाट दिएको राजीनामाको विषय नै प्राथमिकताका साथ छापेका छन् । सबामुक को सचिवालयकी एक कर्मचारीले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप महरामाथि लगाएपछि उनले मंगलबार राजीनामा दिएका थिए । राजीनामा दिइसकेपछि सार्वजनिक भएको अर्को एक भिडियो अन्तर्वार्तामा भने ती महिलाले महरा आफ्नो ‘बाबुसमान व्यक्ति’ भएको भन्दै आफूमाथि यौन दुर्व्यवहार नभएको बताएकी छिन् ।

नेपाल समाचारपत्र दैनिकले महराको राजीनामासँगै नयाँ सभामुखको चर्चा सुरु भएको समाचार लेखेको छ । साथै ‘महराको राजनीति हरण गर्ने महिला माओवादी जनयुद्धकी कार्यकर्ता’ शीर्षकको अर्को समाचार पनि छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker