गीत संगीत

राम्रो सम्भावना बोकेका गायक सिदार्थ परियार को ‘शुन्य छ गाउँ’ (भिडियो सहित)

काठमाडौं
नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सिदार्थ परियारको म्आरो सम्वाभावनाजमा ”शुन्य छ गाउँ” गीतको भिडियो झझल्को डिजिटल म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको छ ।

प्रेम र वियोगान्त मनको भावहरुलाई गीतमा समेटिएको छ  । लोकनाथ भुसालको शब्द तथा धुन निरज ढकालको संगीत गीतमा रहेको छ  । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । ”शुन्य छ गाउँ” गीतको भिडियोमा अनुप केसी , आरती मगर , विपिन श्रेष्ठको अभिनय भिडियोमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker