पत्रपत्रिकासमाचार

महरा प्रकरणको बिषयमा किन बोलेेनन् महिला सांसदहरु

काठमाडौं
प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी महिला कर्मचारीमाथि ‘यौन दुव्र्यवहार’ गरेको विषय सोमबार साँझ एक कान, दुई कान हुँदै मैदान भयो ।
राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधारण लगायतले घटनाको निष्पक्ष छानबिन र आरोपित महराको राजीनामा माग गर्दै आवाज उठाए ।

महरामाथि यौन दुव्र्यवहारको आरोप लागेका विषयमा उनी आबद्ध नेकपाका महिला सांसदहरुले निष्पक्ष छानबिन र कारबाहीका लागि बलियो आवाज उठाएका छैनन् ।

प्रतिपक्षी दलका महिला सांसदहरुले पनि खासै बोलेका छैनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा विद्या राईले लेखेकी छिन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker