राजनीतिसमाचार

अर्थमन्त्री डा. युवराज खतिवडा र भारतका वित्तमन्त्री सितारमण बीच भेट

काठमाडौं ।
भारतमाभइरहेकोविश्वआर्थिक मञ्चको कार्यक्रममा सहभागीहुनआएको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडा र भारत सरकारका वित्तमन्त्री श्रीमती निर्मला सितारमण बीच भारतको वित्तमन्त्रालयमा शिष्टाचार भेटभएको छ ।

उक्त भेटका अवसरमाअर्थमन्त्री डा. खतिवडाले नेपालको विकासका लागि भारत सरकारवाट निरन्तर प्राप्त सहयोगकालागि धन्यवाद दिदै द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker