
काठमाडौं ।
भारतमाभइरहेकोविश्वआर्थिक मञ्चको कार्यक्रममा सहभागीहुनआएको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडा र भारत सरकारका वित्तमन्त्री श्रीमती निर्मला सितारमण बीच भारतको वित्तमन्त्रालयमा शिष्टाचार भेटभएको छ ।
उक्त भेटका अवसरमाअर्थमन्त्री डा. खतिवडाले नेपालको विकासका लागि भारत सरकारवाट निरन्तर प्राप्त सहयोगकालागि धन्यवाद दिदै द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल गर्नुभयो ।