समाचारसमाज

छोराले गरे बाबुको हत्या

पुरुषोत्तम ढकाल /धुलिखेल
काभ्रेको नमोबुद्द नगरपालिका वडा नम्बर – २ सल्लेनीमा छोराले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ ।

४३ बर्षको बाबु टेक बहादुर तामाङ्लाई शुक्रबार राती अन्दाजी ११ बजेको समयमा उनकै छोरा १८ बर्षको बिजय तामाङ्ले पिक प्रहर गरी घाइते बनाएका बाबुलाई उपचारको क्रममा धुलिखेल हस्पिटल बिहान ५ बजे मृत्युु भएको प्रहरीले जनाएको छ ।

घरायसी झै-झगडा भएपछि तामाङ्ले पिक प्रहार गरेका थिए । घटनाबारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker