प्रदेश नं. ३समाचार
नेपालथोकमा मिनी बस दुर्घटनाः ३ को मृत्यु, ५ घाइते

काठमाडौं ।
काभ्रे र सिन्धुलीको सीमाना नेपालथोकमा मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा ३ ख २३५९ नम्बरको मिनी बस तीब्र गतिका दुर्घटना भएको हो । मृत्यु हुनेको सनाखत भएको छैन भने घाइतेलाई धुलिखेल पठाइएको छ ।