गीत संगीत

गायक कृष्ण भक्त राईको मर्मस्पर्शी गीत “परदेशी” (भिडियो)

नमुछे आमा दहीमा टिका नछरे गमारा को अर्को संस्करण

काठमाडौं ।
बहुचर्चित गीत नमुछे आमा दहीमा टिका नछरे जमारा जस्तो मर्मस्पर्शी गितका गायक कृष्ण भक्त राईको आवाजमा ” परदेशी” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ  ।
परदेशी भुमीमा आफनो कर्म समर्पित गरिरहेका डि आर अटुको शब्द तथा संगीतमा बास्तविक जिवन भोगाईलाई समेटिएर अर्को सर्वोकृष्ट रचनालाई बजारमा ल्याइएको छ  ।

गाउँ घरको माया र स्नेहलाई गीतमा समेटिएको छ  । चाडपर्वमा परिवार र आफन्तबाट टाडा हुदाँको पिडालाई गीतमा समेटिएको छ  ।

 आफनो सन्तानको सम्झनामा दिन रात विताउने प्राण प्यारी आमाको पिर र वेदनालाई समेटिएको छ  । ” परदेशी गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन  । ” परदेशी गीतलाई मनोज राईले सम्पादन गरेका छन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker