मुख्य समाचारहेडलाईन

चिनियाँ राष्ट्रपति सि काठमाडौंमा, त्रिभुवन बिमानस्थलमा भब्य स्वागत

काठमाडौं ।
आज चिनियाँ राष्ट्रपति सि जिङफिङ काठमाडौंमा आईपुगेका छन् । छिमेकि मुलुकका राष्ट्र प्रमुखको राष्ट्रपति बिधादेवि भण्डारि,प्रधामन्त्री केपि वली त्रिभुवन बिमानस्थलमा पुगेका छन् ।स्वागतार्थ बिभिन्न बिभागिय मन्त्रिहरुको समेत उपस्थिती रहेको छ ।

सिको स्वागतको लागी निजामति कर्मचारि , नेपाली सेना तथा बिशिष्ट ब्यक्तिहरुको विमानस्थलमा उपस्थित रहेको छ ।

नेपाली सेनाले सि को स्वागतको लागि २१ तोपको सलामि सहित गार्ड अफ अर्नर प्रदान गरेको गर्ने तयारि गरिरहेको छ ।
स्वागत पछि सि सोल्टि होटल तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । सि संगै २००जनाको प्रतिनिधि मण्डल काठमाडौ आएको जानकारि प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker