फोटो फिचरविशेष

दरबारमार्ग स्थित क्लब भिक्ट्रीमा भिषण आगलागी

काठमाडौँ ।
काठमाडौँको दरबारमार्ग स्थित रहेको क्लब भिक्ट्रीमा आगलागी भएको छ ।

आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिनको लागि काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकलहरु खटिएका छन् । आगलागीको कारण खुल्न सकेको छैन । 

आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको भएपनि नियन्त्रणमा आउन सकेको छैन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker