मुख्य समाचार

सीको भ्रमणले नयाँ सम्भावनाको ढोका खुलेको छ : विश्व प्रकाश शर्मा

काठमाडौं ।
नेपाली कंग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले छिमेकी मित्रराष्ट्र चिनका राष्ट्रपती सी जिनपिङको नेपाल भ्रमणले नेपालको विकास र नेपाल- चिन बिचको सम्बन्धमा ठुलो उपलव्धी भएको बताएका छन् ।

आज आईडियाखबर संग कुराकानि गर्दै ज्याङ जमिन नेपाल आउँदा जुन उपलब्धि भएको थियो त्यसैगरि सी नेपाल आउँदा नेपाली कांग्रेले भव्य रुपमा स्वागत रहेको र आगामि दिनमा सम्भानाका नयाँ ढोका खुलेको पनि बताएका छन् ।

अर्को प्रशंगमा बोल्दै शर्माले नेपाले आफ्नो क्षमताले भ्याउने बैदेशिक ऋण लिएर त्यो रकमको सहि सदुपयोग गर्ने हो भने देशको लागी उपलव्धि मुलक हुने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker