आइडिया

के तपाईलाइ थाहा छ ? यौनसम्पर्कपछि यसरी हिड्छन् महिलाहरु

एजेन्सी
एक अनुसन्धानका अनुसार महिलाहरुले शाररिक सम्पर्कका बेला पूर्णरुपमा आनन्द पाए- नपाएको उनीहरुको हिड्ने तरिका बाट थाहा हुने पत्ता लागेको छ | अनुसन्धानमा उल्लेख भे अनुसार यौन सम्पर्कको समयमा पूर्ण यौन आनन्द लिने महिला अरुमहिलाहरु भन्दा फरक गरेर हिड्छन् ।

एक अन्तराष्टिय  अनुसन्धान अनुसार शाररिक सम्पर्क गर्दा पूर्णरुपमा यौन आनन्द लिने र नलिना सक्ने महिलाको हिडाई नै फरक हुने उक्त अध्ययनले देखाएको छ | अध्ययनका अनुसार शारीरिक सम्भोगको समयमा आनन्द लिने महिलाहरु र  सम्भोग सुख महिलाहरुमा भन्दा हिँड्ने बेलामा ढाड तथा नितम्बको लचकता धेरै हुने र उनीहरुले अलि लामा लामा पाइला चाल्ने गर्छन्।

पाक्क्रिडा  तथा  अरु नै कृत्रिम तरिकाले यौन आनन्द लिने महिलाहरुमा भने यौन सन्तुष्टिको आकलन गर्न नसकिने र  योनी र लिंगको मिलन हुने प्राकृतिक सम्भोगबाट हुने यौन सन्तुष्टिको बारेमा मात्र बताउन सकिने अध्ययन कर्ताहरुको भनाई रहेको छ |

अनुसन्धानका अनुसार महिलाको योनी सम्भोगको पूर्ण सन्तुष्टिले गर्दा उनीहरुको मानसिक तथा सारीरिक असर पारेर तनाव तथा मांशपेशीमा हुने दुखाइको कम गरी महिलाहरुलाई फुर्तिलो बनाउने उनीहरु बताउँछन्।

You need to install the TieLabs Instagram Feed plugin to use this feature.
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker