गीत संगीत

गजेन्द्र लिम्वुको “शुभ कामना” सार्वजनिक (भिडियो )

काठमाडौं  ।
प्रसाद डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायिका सुनिता थेगिम र गायक गजेन्द्र लिम्वुको आवाजमा “ शुभ कामना “गीतको भिडियो सार्वजनिक भएको छ  । मौलिक पनमा आधारित रहेको गीतमा नेपालीहरुको महान पर्व हरितालिका पर्वले आपसी रुपमा सदभाव र भातृत्वको भावना जागृत रहोस भन्ने कामना गीतमा रहको छ  ।

मौलिक बाजा र मौलिक भेष भुषालाई गीतमा प्रयोग गरिएको छ  । निकै आकर्षक रुपमा तयार परिएको गीतमा अर्जुन थापाको शब्द तथा गजेन्द्र लिम्बुको संगीत रहेको छ  । सुशिल  डाँगीको छायाँकन , हिमाल सागर हिमाङको सम्पादन तथा अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker