गीत संगीत
‘बाचा कसम’ तोडेपछि यस्तो बन्यो म्युजिक भिडियो

काठमाडौं ।
नेपाली सांगीतिक बजारमा लोक गायक किरण गौतम र माया तामाङको आवाजमा लोक दोहोरि भाका ‘बाचा कसम तोडि जाँदैछु’ सार्बजानिक भएको छ ।
माया प्रेममा आधारित यो लोक दोहोरि गीतको भिडियो निर्देशन गायक तथा निर्देशक पुष्कर चौंलागाईले गरेका छन् । लुलु नेपाल र सुशिला श्रेष्ठलको अभिनय रहेको यो गीतको म्युजिक भिडियो प्रशिद्ध पर्यटकिय गन्तव्य नगरकोटमा सुटिङ गरिएको निर्माण पक्षले जनाएको छ ।